116
सामूहिक माग दाबी पेश गर्न सक्ने
117
सामूहिक माग दाबीका सम्बन्धमा वार्ता गर्ने
118
मेलमिलाप गराउने
119
मध्यस्थताद्वारा विवाद समाधान गर्नु पर्ने
120
श्रम मध्यस्थता ट्राईब्यूनल गठन गर्न सक्ने
121
सामूहिक विवाद समाधानको लागि हड्ताल गर्न सकिने
122
मध्यस्थको निर्णय तथा सामूहिक सम्झौता बाध्यकारी हुने
123
सामूहिक माग दाबी पेश गर्ने सम्बन्धी विशेष व्यवस्था
124
तालाबन्दी गर्न सक्ने
125
धर्ना दिन वा सभा गर्न सक्ने
126
रोजगार सम्झौता उल्लङ्घन नहुने
127
हड्ताल वा तालाबन्दी अवधिको पारिश्रमिक
128
नोक्सानी सम्बन्धमा मुद्दा दायर गर्न नपाइने
129
असल नियतले सामूहिक सौदाबाजी वा सम्झौता गर्नु पर्ने